आज बजेट सार्वजनिक हुँदै
खबरपथ संवाददाता
१५ जेष्ठ २०८०, सोमबार ०७:५०
काठमाडौं । आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुदैछ ।
यस अघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।





















