भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ
खबरपथ संवाददाता
१२ असार २०८०, मंगलवार १३:१०
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललित निवास जग्गा प्रकरणमा मंगलबार सीआईबीको टोलीले गुरुङलाई निवासबाट पक्राउ गरेको हो ।





















