सुनको मूल्य तोलामा ३ सयले बृद्धि

खबरपथ संवाददाता
२ श्रावण २०८०, मंगलवार १२:४७

काठमाडौं । आज सुनको मुल्य तोलामा तीन सयले बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य  तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
मंगलबार तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*