सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

खबरपथ संवाददाता
१७ भाद्र २०८०, आईतवार ०७:२४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत बालेनले यस्तो चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*