प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडनबीच भेट

खबरपथ संवाददाता
५ आश्विन २०८०, शुक्रबार १२:४३

अमेरिका। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडनबीच भेट भएको छ । न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र जो बाइडनबीच भेट भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिकामा छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*