प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

खबरपथ संवाददाता
६ आश्विन २०८०, शनिबार १७:४२

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिका बीचमा भेटवार्ता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*