दुर्गा प्रसाईं समूहले आज कलंकी, रत्नपार्क र बालाजुमा प्रदर्शन गर्ने

खबरपथ संवाददाता
१० मंसिर २०८०, आईतवार ११:०७

काठमाडौँ । दुर्गा प्रसाईं समूहले आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन गर्ने भएका छन् । समूहले आज कलंकी चोक, रत्नपार्क र बालाजु बिजी मलमा प्रदर्शन गर्ने भएका हुन् ।

सबै स्थानमा बिहान ११ बजे प्रदर्शन गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*