एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

खबरपथ संवाददाता
१४ मंसिर २०८०, बिहीबार १३:४४

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन् ।
पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा आजबाट सुरू हुनेछ भने लगभग तीन साताको समय भित्र यसलाइ पुरा गरिनेछ ।
जस अनुसार बैतडीको झुलाघाटबाट सुरू भएर चिवाभञ्ज्याङसम्म जारी रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*