गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३,६५० रुपैयाँ

खबरपथ संवाददाता
१२ पुष २०८०, बिहीबार १९:३०

काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री हाे । यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो ।

गत वर्ष सरकारले फागुनमा गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको थियो । जुन प्रतिकिलो ३३.५१ रुपैयाँ पर्थ्यो । यस वर्ष भने प्रतिकिलो ३६.५ रुपैयाँ पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*