पोखराबाट रामपुर जाँदै गरेको जिप भीमादमा दुर्घटना, १२ जना घाइते

खबरपथ संवाददाता
२५ पुष २०८०, बुधबार ११:३६

पोखरा । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना भएको छ । भीमाद नगरपालकिाको मर्छिुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो ।

ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करबि डेढ सय मटिर तल खसेको प्रहरीले जनाएको छ । जिपमा सवार चालक सहति १२ जनालाई उद्धार गरिएको छ । घाइतेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका फ्रहरी नरिीक्षक गणेश सुवेदीले जानकारी दिए ।

तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लाग पोखरा रिफर गरएिको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*