सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी

खबरपथ संवाददाता
५ बैशाख २०८१, बुधबार १३:१९

बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*