सञ्चारमन्त्री बने पृथ्वी सुब्बा गुरुङ

खबरपथ संवाददाता
३२ असार २०८१, सोमबार १३:२२

काठमाडौँ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।

यस अघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनिसकेका नेकपा एमालेका उपमहासचिव गुरुङ नयाँ सरकारमा सञ्चारमन्त्री बनेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*