उखु किसान आन्दोलनमा लोसपाको ऐक्यबद्वता

खबरपथ संवाददाता
११ भाद्र २०८२, बुधबार १६:१८

काठमाडौं । उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलन प्रति  एक्यवद्धता  जनाउन लोकतान्त्रिक समाजवादी पार्टी  नेपालका प्रतिनिधि माईतीघर पुगेका छन् ।

मधेश प्रदेश अध्यक्ष  एवं  पुर्व मन्त्री जितेन्द्र  सोनल,  रामप्रकाश  चौधरी, उपाध्यक्ष  श्याम गुप्ता, महासचिव  डा. सुरेन्द्र कुमार झा लगायत माईतीघर पुगेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*