खाना पकाउने ग्यासको मूल्यमा वृद्धि

खबरपथ संवाददाता
१८ बैशाख २०८३, शुक्रबार ०७:०४

काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*