भेनेजुएला भूकम्प : मृतकको संख्या २ सय ३५ पुग्यो

खबरपथ संवाददाता
१२ असार २०८३, शुक्रबार १०:०६

भेनेजुएला। भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या २ सय ३५ पुगेको छ । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले बिहीवार साँझ पछिल्लो विवरण सार्वजनिक गर्दै मृतकको संख्या २ सय ३५ पुगेको पुष्टि गरेको हो । अघिल्लो दिन देशमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । सोही प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*