प्रधानमन्त्री शाह र चिनियाँ राजदुत बिच भेटबार्ता सम्पन्न

खबरपथ संवाददाता
२६ श्रावण २०८३, मंगलवार ००:२३

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा शिष्टाचार भेटवार्ता संपन्न भएको छ ।

उत्तरी छिमेकी चीनका राजदुत माओमिङसँग पहिलोपटक एक्लै भेटबार्ता भएको हो। भेटबार्तामा द्विपक्षिय सबन्ध र बिकास साझेदारीलगायतमा कुरा भएको बुझिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*