मोहम्मद जयन्तीमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा

खबरपथ संवाददाता
१ कार्तिक २०७८, सोमबार २१:५१

काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कात्तिक २ गते पर्ने १४९६ औं मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मोहम्मद जयन्तीमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*