आज भाइटीका, उत्तम साइत ११ बजेर ०२ मिनेटमा
काठमाडौँ। तहिारको मुख्य दनि आज भाइटीका ददिीबहनिीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र नष्ठिाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तकिो कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तकि शुक्ल द्वतिीयाका दनि मनाइने नेपालीको दोस्रो ठूलो चाड तहिारको मुख्य दनि आज दाजुभाइले ददिीबहनिीबाट टीका ग्रहण गर्दैछन् । आजको दनिलाई यमद्वतिीया पन िभनन्छि ।
ददिीबहनिीले दाजुभाइलाई टीका लगाएपछ िदाजुभाइले पन िददिीबहनिीलाई टीका लगाउने गरन्छि । ददिीबहनिीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रवद् िएवं नेपाल पञ्चाङ्ग नर्णिायक समतिकिा पूर्वअध्यक्ष प्रा।डा रामचन्द्र गौतमले जानकारी दिनभयो ।
भाइटीकाको टीका आज दनिभर लगाउन कुनै बाधा नभए पन िसाइत खोज्नेका लाग िबहिान ११स्०२ बजेको अभजित् िमुहूर्तको समय उत्तम रहेको समतिकिा अध्यक्ष प्रा श्रीकृष्ण अधकिारीले जानकारी दिनुुभयो।
यस वर्ष भाइटीका लगाइदनिे पूर्व र लगाइमाग्ने पश्चमि फर्कनुपर्ने समतिलिे जनाएको छ । यसो गरेमा वृश्चकि राशमिा रहेका उत्तरका चन्द्रमा दाहनिे पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघ िवा दाँहनिे पार्नु पर्ने शास्त्रीय नयिम छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समतिलिे जनाएको छ । आज लक्ष्मी पूजाका दनि स्थापना गरएिको दयिो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखएिको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बल,ि व्यास, हनुमान, वभिीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चरिञ्जीवी, चत्रिगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्याद िवनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी ददिीबहनिीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदनिे गरन्छि ।
तहिारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरएि पन िशास्त्रीय मान्यता भने तहिारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरयिो र नीलो गरी पाँचवटा उल्लेख गरएिको धर्मशास्त्रवद् िगौतमले बताउनुुभयो।
टीका लगाइदएिपछ िददिीबहनिीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दनिे र दाजुभाइले पन िददिीबहनिीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षणिा दईि सम्मान प्रकट गर्ने धार्मकि एवं सामाजकि परम्परा छ ।
बालगोपालेश्वर खुला
ददिीबहनिी नहुनेका लाग िआजैका दनि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दरि खुलाइने प्रचलन छ ।
बालगोपालेश्वर मन्दरि वर्षमा एकपटक आजैका दनिमात्र खुल्ने गर्दछ । ददिीबहनिी एवं दाजुभाइ नहुने भाइटीकाका दनि यसै मन्दरिमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दरिमा पन िआज ददिीबहनिी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतविद् िएवं पशुपत िक्षेत्र वकिास कोषका पूर्वसदस्य सचवि डा गोवन्दि टण्डनले जानकारी दएि ।
ॅवसिं २०३५ अघ िरानीपोखरीभत्रिको बालगोपालेश्वर मन्दरिमा प्रवेशका लाग िपोखरीमा मानसि हामफाल्ने समस्या रहेकाले बन्द गरन्थ्यिो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दरिमा ददिीबहनिी नहुने दाजुभाइ र दाजुभाइ नहुने ददिीबहनिीको भीड लाग्थ्यो, अहलिे पन ियहाँ भाइटीकाका दनि भक्तजनको भीड लाग्छ’, उनले भने ।
वसिं २०३५ पछ िनयिमतिरुपमा रानीपोखरीभत्रिको बालगोपालेश्वर मन्दरि खुल्न थालेको हो । छ वर्षअघकिो गोरखा भूकम्पले बालगोपालेशवर मन्दरि क्षतग्रिस्त बनेपछ िगत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दरिमा पन िददिीबहनिी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दरि भूकम्पपछ िगत वर्षदेख िमात्र भक्तजनका लाग िपुन स् खुला गरएिको हो ।
भाइटीकाको दनिलाई नेवार समुदायले कजिापूजाका रुपमा मनाउँछन् । गत वर्ष नेवार समुदायले कजिापूजाका रुपमा मनाउने भाइटीका तथि िघटबढका कारण भोलपिल्ट परेको थयिो । यस वर्ष भने एकै वर्ष परेको जनाइएको छ ।





















