भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

खबरपथ संवाददाता
२२ मंसिर २०७८, बुधबार १५:०१

एजेन्सी । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।

रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।

दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ।@ setopati बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*