बैशाख ९ गते देखि शुरु हुने एसईई परीक्षाको तालिका सार्वजनिक

खबरपथ संवाददाता
२७ माघ २०७८, बिहीबार ०८:२६

काठमाडौं । आगामी बैशाख ९ गते देखि शुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भई वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

परीक्षा तालिका :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*