एमसीसी सम्झौता बिरुद्ध भाेलि नेपाल बन्दको घोषणा
खबरपथ संवाददाता
३ फाल्गुन २०७८, मंगलवार १९:३२
बुटवल । नेकपा लगायतका दल तथा मोर्चाद्धारा एमसीसी सम्झौता बिरुद्ध भोलि (फागुन ४ गते बुधबार) नेपाल बन्दको घोषणा भएको छ । सरकारले संसदमा भोलि एमसीसी टेवुल गर्ने तयारी गरेको छ ।
नेकपा लगायतका दल तथा मोर्चाले एमसीसी सम्झौताबिरुद्ध यस अघि बिभिन्न चरणका आन्दोलनहरू गर्दे आईरहेको छ ।





















