भोलि सार्वजनिक विदा

खबरपथ संवाददाता
१८ फाल्गुन २०७८, बुधबार १९:४५

काठमाडौं । सरकारले भोलि फागुन १९ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषदको बैठकले फाल्गुन १९ गते भोली ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८र११र१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*