सुनको मूल्यमा भारी बृद्धि, तोलाको एक लाख तीन हजार रुपैयाँ

खबरपथ संवाददाता
२३ फाल्गुन २०७८, सोमबार १४:०३

काठमाडौं । सुनको मूल्यमा भारी बृद्धि भएको छ । सोमबार सुनको मूल्य तोलामा एक लाख तीन हजार रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा बद्धि हुन पुगेको हो ।

आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ । आइतबार एक लाख एक हजार चार सयमा तेजावी र एक हजार ४१५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*