बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प

खबरपथ संवाददाता
६ बैशाख २०७९, मंगलवार ०७:४३

काठमाडौं । बझाङमा आज बिहान भुकम्प गएको छ । बझाङको सैनपसेला केन्द्र रहेर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*