तिलोत्तमामा नेकपा एमालेको अग्रता

खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार २३:५७

बुटवल । रुपन्देहीको तिलोत्तमामा नेकपा एमालेले अग्रता लिएको छ । वार्ड नं.१ र १७ को १ हजार ५१ मत गणना हुँदा एमालेका उम्मेदवार मोहन चापागाइँले ४ सय २१ मत प्राप्त गरेका छन् । काग्रेसकातर्फबाट उम्मेद्वार रहेका रामकृष्ण खाँणले ३ सय ८८ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*