बुटवल ५ को वडाध्यक्षमा कांग्रेसका हरि श्रेष्ठ प्यानल सहित विजयी

खबरपथ संवाददाता
३ जेष्ठ २०७९, मंगलवार १७:१२

बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नं ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका हरि श्रेष्ठ विजयी भएका छन् । वडा नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठको प्यानलै विजयी भएको हो ।

श्रेष्ठले एमालेका उम्मेदवार जलिल मियालाई पराजित गरेका छन् । श्रेष्ठ जिल्ला फुटबल संघ रुपन्देहीका पुर्व अध्यक्ष एवं एन्फा पुर्व केन्द्रीय सदस्य हुन् ।

यसअघि एमालेले जित्दै आएको यो वडामा १२ सय ९६ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*