तरकारीको आजको भाउ थाहा पाउनुहोस्

खबरपथ संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार ११:३८

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ ।

आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभँडा सानो(टनेल)  प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।

त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८.५० रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ रुपैयाँ छ । कागतीको मूल्य एकैदिन ३५ रुपैयाले बढेकोे हो ।

खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ यो भन्दा महँगो हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*