मनकामना केवलकार आज बन्द

खबरपथ संवाददाता
७ बैशाख २०८१, शुक्रबार १०:४९

मुग्लिङ । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*