हेटौडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो सशस्त्रले निभायो

खबरपथ संवाददाता
१९ बैशाख २०८१, बुधबार १४:२६

हेटौडा । सशस्त्र प्रहरीको एक टोलीले  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ ।

सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले आगो निभाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*