प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबरपथ संवाददाता
२० माघ २०८१, आईतवार १७:५३

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २६६२.४१ विन्दुमा आएको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको ८५ हजार २ सय ८१ कित्ता सेयर कारोबार भएको छ ।

४७ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ३९ वटा कारोबार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*