सञ्चारमन्त्री मन्त्री बोलिरहदाँ श्रम संस्कृति पार्टीकाे बेल घेराउ जारी

खबरपथ संवाददाता
३ असार २०८३, बुधबार १५:२२

काठमाडौं । बिपक्षी दलले श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरिरहेका छन ।

विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले  प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुले वेल घेराउ गरिराखेका हुन् ।

साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् । सुचना तथा सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले बजेट माथी उठेका प्रश्नहरूको जवाफ दिइरहेको बेला पनि उनीहरूले बिरोध जनाइरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*