बेइजिङमा ब्यस्त परराष्ट्र मन्त्री, चीनिया कम्युनिष्ट पार्टीका बिदेश बिभाग प्रमुखसँग भेटबार्ता

खबरपथ संवाददाता
१ असार २०८३, सोमबार १९:५५

बेइजिङ । परराष्ट्र मन्त्री शिशिर खनाल र चीनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय बिभाग प्रमुख बिच भेटबार्ता भएको छ ।

आज बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका अन्तर्राष्ट्रिय विभागका प्रमुख  लिउ हाइक्सिङसँग परराष्ट्र मन्त्री खनालको भेटबार्ता भएको हो ।

सो भेटको अवसरमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी आदानप्रदान विस्तार गर्ने र जनता–जनताबीचको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको परराष्ट मन्त्री खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*