चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

खबरपथ संवाददाता
१ असार २०८३, सोमबार २०:०३

बेइजिङ । चीनले सोमबार आठ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको  छ।

चीनले ८ उपग्रह बोकेको लिजियान–१ वाई १४ वाहक रकेट प्रक्षेपण गरेको हो।

सो रकेटले उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पायलट क्षेत्रबाट बिहान ११ः४४ बजे (बेइजिङ समय) मा उडान भरेको हो ।

उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक स्थापित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*