त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्यले ६७३ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
त्यस्तै गरि सहमहामन्त्री खुलातर्फ असिम शाहले ४७१ मत र हरि ढकालले ४१० मत प्राप्त गरि निर्वाचित भएका छन् ।
त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगीले ७ सय ३७ मत प्राप्त गरि निर्वाचित भएकी छिन् ।





















