प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक

खबरपथ संवाददाता
१२ चैत्र २०७७, बिहीबार १४:२५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यस अघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*