कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

खबरपथ संवाददाता
१३ चैत्र २०७७, शुक्रबार २१:३४

काठमाडौ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। ५७ वर्षीय जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो।

मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले पुष्टि गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*