प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरु

खबरपथ संवाददाता
३० बैशाख २०७८, बिहीबार १४:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच भेटवार्ता सुरु भएको छ । बिहीबार विहान अध्यक्ष प्रधानमन्त्री ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

पछिल्लो समय नेपाल पक्षका सांसदहरुले सांसद पदबाट राजीनामा दिने तयारी गरिरहेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*