प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सम्बोधन गर्दे

खबरपथ संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार १२:४९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले आज अपरान्ह ४ बजे सम्बोधन गर्नु हुने प्रम सचिवालयले जनाएको छ ।

संविधान अनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने भएकाले बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*