कोरोना विरूद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट

खबरपथ संवाददाता
१५ जेष्ठ २०७८, शनिबार १६:४६

काठमाडौं । सरकारले आगामी वर्षको बजेट मार्फत कोरोना भाइरस विरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*