प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

खबरपथ संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार १४:११

काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

उनलाई आगामी चार बर्षका लागी नियुक्त गरिएको हो। दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं‌ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*