रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन
खबरपथ संवाददाता
३१ जेष्ठ २०७८, सोमबार १६:४३
बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञाको स्वरुप परिर्वतन भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिर्वतन गरी असार ७ गते राती १२ बजेसम्मका लागी थप गरेको हो ।

























