थप ३११४ जनामा कोरोना पुष्टी,१६ को मृत्यु

खबरपथ संवाददाता
९ श्रावण २०७८, शनिबार १८:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*