भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक विदा

खबरपथ संवाददाता
१० भाद्र २०७८, बिहीबार २०:२५

काठमाडौं । सरकारले आगामी १४ गते श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आउँदो सोमबार श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*