पदाधिकारीसहित ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई, भीम रावलकाे फरक मत

खबरपथ संवाददाता
१२ मंसिर २०७८, आईतवार ०७:३१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ सय १ केन्द्रीय कमिटी चयन गर्ने अधिकारको प्रस्ताव भएको छ ।

शनिबार सौराहामा भएको बन्दसत्रमा सचिव बिष्णु पौडेलको प्रस्तावमा ओलीले १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम प्रस्ताव गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा उपाध्यक्ष भीम रावलले फरक मत राखिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*