नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

खबरपथ संवाददाता
२९ बैशाख २०७९, बिहीबार १२:०७

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको हो ।

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ । न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*