एमाले महासचिव पोखरेलद्धारा बिजौरी मतदान केन्द्रमा मतदान 

खबरपथ संवाददाता
३० बैशाख २०७९, शुक्रबार १५:१९

बुटवल ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*