बाँके खजुराको अपडेट : एमालेको अग्रता
खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार ०८:३४
बाँके। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर एकको २०० मत गणना हुँदा एमालेले अग्रता लिएको छ ।
अध्यक्ष : सुमन मल्ल १११ (एमाले)
डम्बर बिक तुफान ७९ (गठबन्धन)
उपाध्यक्ष : जागरुन निशा ९३ (एमाले)
मञ्जु मल्ल ९४ (गठबन्धन)






















