८५ मतदान केन्द्रमा मतदान स्थगित

खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार २३:३७

काठमाडौं। देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।

निर्वाचन आयोगका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदान स्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रे लगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*