मकवानपुर गोल्डकपको तयारी (फोटोफिचर)

खबरपथ संवाददाता
१८ जेष्ठ २०७९, बुधबार २१:३९

हेटौडा । मकवानपुर फुटबल संघको आयोजनामा यही १९ जेठबाट हुने स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता ०७९ को तयारी तिव्र बनाइएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दीलगायत १२ क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मकवानपुर फुटबल संघका महासचिव छवी सुवेदीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*