डिजेल र मट्टितेलको मूल्यमा वृद्धि

खबरपथ संवाददाता
१७ भाद्र २०७९, शुक्रबार ११:०७

काठमाण्डौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ ।  नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*